स्कटल्यान्ड – आईसीसी वर्ल्ड कप लिग-२ को बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई चार विकेटले हराएको छ। बिहीबारको खेलमा ३७० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर ४ बल बाँकी रहँदा ३७४ रन बनाएको हो। एक दिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले ठुलो स्कोर सफलता पूर्वक पूरा गरेको हो। विजयी टोलीका लागि म्याक्स ओ डोडले अविजित रहँदै १३० बलमा […]