झापामा औषधि किन्ने भन्दै हिँडेका व्यक्ति ११ दिनदेखि बेपत्ता

२३ असार, झापा । झापाको शिवसताक्षी नगरपालिका–९, नहरचोक निवासी ५९ वर्षीय जीवन न्यौपाने ११ दिनदेखि बेपत्ता छन् । असार १३ गते शुक्रबार बिहान 'औषधि किन्न जान्छु' भन्दै घरबाट निस्किएका उनी त्यसयता सम्पर्कविहीन छन् । न्यौपानेका बुहारी सबु …