हर्कको गुनासोः देशको जिम्मा लिन खोजेको, ‘खानेपानी’ थमाए

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू ५ सय किलोमिटर दुरी पार गरेर देशको जिम्मा लिन आएको तर खानेपानी र श्रम मन्त्रालय दिएपछि नलिएको बताएका छन्।