Use App
Read now
(current)
Download
imagekhabar.com
1 घण्टा पहिले
डोटीमा २ बजेसम्म २६ प्रतिशत मत खस्याे
डोटी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटी जिल्लामा दिउँसो २:०० बजेसम्म ३३ हजार ८७१ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष १४ हजार ६८२ र महिला १९ हजार ३८९ रहेका छन् । यो कुल मतदाताको २६ दशमलव ४ प्रतिशत हो ।
पूर्ण विवरण