सडकको आवाजलाई सदनमा पुर्‍याउँदै शर्मा

आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थालेका छन्।