नामै नसुनिएको कुराकाओ देखि केप भर्डेसम्म : यस्ता छन् विश्वकपमा डेब्यु गर्ने चार नयाँ टिम

२९ जेठ, काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२ बाट बढाएर ४८ पुर्‍याइँदा यसपालि ४ नयाँ टिमले पहिलो पटक सहभागिता जनाउने पक्का गरेका छन् । अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्ने …