जाँचबुझ आयोगको सुझाव : सांसदको संख्या घटाऊ, सांसदलाई मन्त्री नबनाऊ

११ चैत, काठमाडौं । जेनजी आन्दोलन हुनुका पछाडि नागरिकस्तरमा रहेको असन्तोषलाई प्रमुख आधार बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सांसद संख्या र सांसदहरूको भूमिका पनि केलाएको छ । प्रतिवेदनमा ‘संसद् र संसदीय समिति’ शीर्षकमा एउटा खण्ड …