इरानले हर्मुज जलमार्ग खोल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण हर्मुज जलमार्ग बन्द हुँदा विश्वभर तेल आपूर्तिमा गम्भीर प्रभाव परेको थियो। युद्धविराम अवधिभर हर्मुज जलमार्ग व्यापारिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको हो। इरानको यस निर्णयपछि ब्रेन्ट […]