प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीका आधारमा प्रतिहजार जनसंख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स रहेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो संख्या क्रमशः १.१ चिकित्सक र २.८६ नर्स मात्र […]