विश्वकप सेमिफाइनल : इतिहास, प्रतिशोध र सुपरस्टारको महासंग्राम
२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ । ४८ टोलीबाट सुरु भएको उपाधि यात्रा अब चार टोलीमा सीमित भएको छ । फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना अब विश्व …