पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार घटनास्थलबाट ११ जनाको शवसमेत निकालिएको छ । …