जबरालाई नियन्त्रणमा लिएको विषयमा दाहालको आपत्ति : ‘छोरी पिटेर बुहारी तर्साउन खोजे घातक हुन्छ’

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट प्रहरी कार्यालय लगिएको विषयमा आपत्ति जनाएका छन्।  सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशिष्ट व्यक्तिहरूलाई कारण नखुलाई नियन्त्रणमा लिने क्रम जारी रहे सरकारले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिए।  दाहालले जबराको सुरक्षामा जोखिम थियो भने निवासमै सुरक्षाकर्मी थप्नुपर्ने बताए। ‘छोरी […]