शरद् ऋतुको हिमाल आरोहण अनुमतिबाट २३ करोड ८५ लाख रोयल्टी, मनास्लुको हिस्सा सर्वाधिक

सन् २०२६ को शरद् ऋतुमा नेपालका १८ हिमाल आरोहणका लागि अनुमति दिँदा पर्यटन विभागले २३ करोड ८५ लाख १७ हजार ७९७ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ। विभागका अनुसार असोज १२ गतेसम्म ६८ टोलीका ६३७ आरोहीले अनुमति लिएका छन्। तीमध्ये ४७४ पुरुष र १६३ महिला रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिएका छन्। विभागले सोमबारसम्मको […]