साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार अवधिभर उतारचढाव देखिएको बजार अन्तिम समयमा ४ अंकले घट्दै २६५० बिन्दुमा बन्द भएको हो। आज ३३४ कम्पनीका १ करोड ३ लाखभन्दा बढी कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। उत्पादन तथा प्रशोधन, […]