'एलिफेन्ट्स इन द फग' एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन

अविनाश विक्रम शाह निर्देशित 'एलिफेन्ट्स इन द फग' गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भइरहेको छ।