कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान गरिरहेका छन् । युवामा बढ्दो निराशा, आर्थिक सुधारका बाबजुद उच्च बेरोजगारी तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र आवासको माग निर्वाचनका प्रमुख मुद्दा बनेका छन् । उत्तर अफ्रिकी देशभर स्थानीय समयअनुसार बिहान ०८ बजेदेखि साँझ ७ बजेसम्म मतदान केन्द्र खुला रहनेछन् । करिब एक करोड ६० […]