अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र भन्सार तथा सीमा सुरक्षा निकायले आर्थिक वर्ष २०२६ को प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै दक्षिण-पूर्वी सीमामा हुने अवैध घुसपैठमा ९५ प्रतिशतले कमी आएको जनाएका छन्। बाइडेन प्रशासनको तुलनामा उच्च गिरावट दर्ता भएको यो तथ्यांक अमेरिकी इतिहासकै सबैभन्दा कम वार्षिक घुसपैठ हो। साथै, सीमा सुरक्षाको इतिहासमा पहिलो पटक कुनै पनि हिरासतमा […]