अवरुद्ध खाँदबारी-किमाथांका सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथांका सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो ।  गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध  भएको  थियो ।  किमाथाङ्काबाट करिब […]