लमजुङमा २४ पिर्के रोहोटे पिङ, संरक्षणसँगै पर्यटक आकर्षित गर्ने प्रयास
२ कात्तिक, चितवन । लमजुङको मध्यनेपाल नगरपालिका–१०, हाँडीखोला बर्धानमा २४ पिर्के रोहोटे पिङ सञ्चालनमा ल्याइएको छ ।
दशैंका बेला गाउँघरमा प्राय चार पिर्के रोहोटे पिङ देख्न पाइन्छ । तर, त्यसको तुलनामा २४ पिर्के पिङ दुर्लभ मानिन्छ …