धनुषा, ९ कात्तिक । लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेसका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि व्यपारी उत्साहित देखिएका छन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दा प्रयोग गरिने बाँसका ढाकी, सुप, नाङ्लो र कोनियालगायत सामग्रीको विशेष महत्त्व […]