एनपिएल डेब्यूमै १६ वर्षीय राहुलको चमक, कर्णालीलाई रोक्न जनकपुरका बलर हाबी

जनकपुरको ट्यालेन्ट हन्टबाट छनोट भएका राहुलले एनपिएलमा डेब्यू गर्दै चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए।