नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने बताएकी छन् । चितवनका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीसँग छलफल गरेपछि मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक जनशक्ति […]