आजका समाचार : मनाइयो गाईतिहार, अर्थमन्त्री टर्कीए प्रस्थान, सरकारप्रति ओलीको आक्रोश, एनपीएल जारी र अमेरीका-इरान वार्ता निष्कर्षविहीन

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न सोमबारको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णालीले १८ ओभर ३ […]