बालुवाटार बैठकमा राप्रपाः मुलुकले अब अर्काे विद्रोह थेग्न सक्दैन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अब मुलुकले अर्काे विद्रोह थेग्न नसक्ने बताएका छन्। सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिसहितको पहिलो बैठकमा सहभागी भएका राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले यस्तो बताएका हुन्। बैठकमा आफूले राखेको धारणाबारे खबरहबसँग उनले भने, ‘यो देशले अब आन्दोलन र विद्रोहको क्षति थेग्न सक्दैन। अभिभावकीय राजसंस्थातिर सबैले सोचौँ भनेर मैले आफ्नो कुरा राखेँ।’ […]