‘देशमा व्यवस्था परिवर्तन भयो‚ अवस्था परिवर्तन भएन’

पाटन। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटकपटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकामा चिन्ता व्यक्त गरेका छन्। करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए। राष्ट्रिय एकताका लागि नागरिक पहलले ललितपुरमा आज (बुधबार) गरेको ‘राष्ट्रहित सर्वोपरी-२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँ असन्तुष्टि […]