संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर अदालत नजाने स्पष्ट पारेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेलाई कांग्रेसको प्राथमिकतामा चुनाव रहेको बताएका हुन्। सभामुखले आइतबार कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकसँग संयुक्त छलफल गरेका थिए। भेटमा कांग्रेसका तर्फबाट घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अदालत […]