सैनिक कल्याणकारी कोषबाट दुई करोडको घोटाला, दुई पूर्व सैनिकविरूद्ध मुद्दा

कोषको दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला गरेको आरोपमा दुई जना पूर्व सैनिकविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर भएको छ।