बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे घले संग्रहालय, तारा स्मारकको शुक्रबार उद्‌घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले यी महान सैनिक गोर्खालीका कारण नेपाल त्यतिबेलादेखि वीरताको प्रतीकका रुपमा बारपाकलाई विश्वभर चिनाउने काम उनै वीरताको प्रतीक, वीर सपूत भिसी गजे घलेले गरेको बताए ।  उनको योगदानको स्मरण र उनीप्रति सम्मान गर्दै भिसी गजे […]