एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता १ सय ९ जनामा डेंगु परिक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ८२ पुगेको छ ।  बागमती प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ […]