यस्तो छ महिला क्रिकेट टोलीको नयाँ जर्सी (तस्बिरहरू)

बुधबार दिउँसो एक होटलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गरेका हुन्।