२ माघ, काठमाडौं । नेपाली कांग्रेसले विद्यमान विधानमा संरचनागत सुधारका लागि संशोधन गर्ने भएको छ ।
पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया, पार्टीको सांगठनिक गतिविधिलाई व्यवस्थित गर्न विधान परिमार्जन गर्न आवश्यक भएको विशेष महाधिवेशन पक्षले जानकारी गराएको छ ।
कांग्रेसमा …