जनार्दन शर्माले मागे अध्यक्ष दाहालको राजीनामा

काठमाडौं। नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालको राजीनामा गराउन नयाँ चरणमा अभियान थाल्ने बताएका छन्। उपमहासचिव शर्माले जेन-जी आन्दोलनपछिको अवस्था बारेमा १६ बुँदे संश्लेषण गर्दै अध्यक्ष अध्यक्ष दाहालको राजीनामासहितको विषय उठाएका छन्। शर्माको छलफल अघि बढाउन खोजेको विषयमा पार्टीको मूल नेतृत्वले राजीनामा दिनुपर्ने उल्लेख छ। यसअघि बैठकमै शर्माले अध्यक्ष दाहालले नेतृत्व छाड्नुपर्ने […]