जेन-जी आन्दोलनले रौतहटमा करोडौँको क्षति

मुख्य आन्दोलन २४ भदौमा भएको भए पनि २५ भदौका दिन गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारको निजी घरको सम्पत्ति लुट्ने र आगो लगाउने काम भएको थियो भने कटहरिया र फतुवा विजयपुर नगरपालिकामा विभिन्न फाइलहरू जलाउने काम भएको थियो।