१८ कात्तिकअघि प्रमुख निर्वाचन आयुक्त नियुक्ति असम्भव

RajdhaniDaily.com | काठमाडौं । संवैधानिक परिषद्को बैठक बसेर प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्ने अवस्था हुँदाहुँदै सरकारले नियुक्तिबिना जबर्जस्ती निर्वाचन तयारी थालेको छ । -