तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको आक्रमणको छानबिन गर्न माग गरेको छ। इजरायलले गरेको यस नरसंहारपूर्ण आक्रमणमा १५० कलिला छात्रा मारिएका थिए । तर, यस आक्रमणको जिम्मेवारी कसको हो भन्ने कुरा कार्यालयले खुलाएको छैन। संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख भोल्कर टुर्कले यस घटनाको छिटो, निष्पक्ष र पूर्ण छानबिन हुनु आवश्यक रहेको बताएका […]