शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची प्रशंसनीयः ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौँ – सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल