वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ पोप लियो र इटालियन प्रधानमन्त्रीमाथि निशाना साधेका छन्। उनले इरानमा पछिल्ला दुई महिनामा ४२ हजारभन्दा बढी निर्दोष र निहत्था प्रदर्शनकारीको हत्या भएको दाबी गरेका छन्। ट्रम्पले यो प्रतिक्रिया त्यतिबेला दिएका हुन्, जब पोप लियोले इरानको विषयमा वार्ता र शान्तिको अपिल गरेका थिए। ट्रम्पले भने, ‘अमेरिकाका लागि इरानले परमाणु बम […]