आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका विभिन्न नीतिगत तथा कर सुधारका मागहरूलाई सकारात्मक रूपमा सम्बोधन गरेको भन्दै निर्यात व्यवसायी महासंघ नेपालले स्वागत गरेको छ। महासंघले बजेटले व्यवसायिक वातावरण सुधारतर्फ संकेत गरेको र निजी क्षेत्रको मनोबल बढाउने खालका महत्वपूर्ण घोषणा गरेको जनाएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा […]