४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छलफलमा विभिन्न दश राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति …