दुई जना ट्राफिकले आलोपालो लगाउँछन् एउटै वर्दी

अभिन्न साथीलाई आपत पर्दा उनले पनि आफ्नो वर्दी दिन कुनै समस्या मानेका छैनन्।