प्रधानमन्त्रीले बोलाएको बैठकमा एमालेबाट पोखरेल र ज्ञवाली सहभागी हुने

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न सात राजनीतिक दलसँग आगामी निर्वाचनबारे छलफल गर्न लागेकी हुन्।