रानीपोखरीमा भाइटीकाको रौनक (तस्वीरहरू)

६ कात्तिक, काठमाडौं।पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ । यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् । २०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत …