नेपाली राष्ट्रिय क्रिकेट टोली फेरि त्यही मोडमा आइपुगेको छ, जहाँ दुई वर्षअघि उभिएको थियो। आईसीसी विश्वकप लिग-२ को निरन्तरता र स्थायित्व खोज्दै आएको यस टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। लिगका १६ खेल सकिँदा पाँच जित, नौ हार र दुई बराबरीको नतिजासहित १२ अंकका साथ नेपाल तालिकाको सातौँ स्थानमा छ। तर, राष्ट्रिय टोलीको कथा यत्तिमै […]