नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । थापा मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो । स्रोतका अनुसार भेटमा मधेश प्रदेश सरकार, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको थियो । मधेश सरकारबारे के कुरा भयो […]