काठमाडौं- दलित अधिकारकर्मी एवम् अभियन्ता खगेन्द्र सुनारबारे एकपछि अर्को गम्भीर विवाद र काण्ड बाहिरिन थालेपछि उनीबारे प्रधानमन्त्री सुशीला कार्की पुनर्विचार गर्ने तहमा पुगेकी छन् । सुनार विभिन्न काण्डमा फरार अभियुक्त रहेको समाचार बाहिरिएसँगै प्रधानमन्त्री कार्कीले पुनर्विचार गर्न छलफल थालेकी छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार उनी गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर […]