प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा बहस सुरु
१२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ …