‘बागी ४’ देखि ‘मेगन २.०’ सम्म : सप्ताहन्तमा ओटीटीमा हेर्नूस ११ फिल्म, सिरिज

काठमाडौं । यस साता फिल्म हलमा परान, बाहुबली : द एपिकसहितका फिल्म प्रदर्शनमा आएका छन् । धेरैका लागि ओटीटी प्लाटफर्म पनि सप्ताहन्तमा पर्खाइको विषय बन्ने गर्छ । अक्टोबर महिनाको यो अन्तिम हप्तामा, तपाईंले घरमै बसेर यस्ता …