काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा ४ वटा शक्ति सक्रिय रहेको बताउनुभएको छ। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, नेकपा माओवादी केन्द्र, स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाउनुभयो । उहाँले एमालेले राजसंस्था पुनःस्थापनमा […]