यूएईमा भएको ओडिआई शृंखलामा नेपाल जितविहीन

१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा सम्पन्न ओडिआई शृंखलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार भएको शृंखलाको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको …