धाम्रा र मुन्द्रा बन्दरगाह मागेको नेपाललाई भारतले किन दियो पारादीप र कान्डला ?
७ मंसिर, काठमाडौं । भूपरिवेष्ठित मुलुक नेपालले तेस्रो मुलुकसँगको वैदेशिक व्यापार सहज र सस्तो बनाउन वर्षौंदेखि भारतका आधुनिक र कन्टेनरमैत्री निजी बन्दरगाह चाहेको थियो ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुई दिने भारत भ्रमणको एजेन्डा तय गर्दा …